लमजुङमा पहिरो, ३ जनाको मृत्यु , ४ जना बेपत्ता

बेशीसहर । अविरल वर्षापछि आएको पहिरोमा परी लमजुङमा ३ जनाको मृत्यु भएको छ । ४ जना बेपत्ता भएका छन् । मर्स्याङ्दी गाउँपालिकाका उपाध्यक्ष होमबहादुर बिकका अनुसार मर्स्याङ्दी गाउँपालिका वडा नम्बर –३, पल्लोटारीमा घरमाथिबाट आएको पहिरोबाट ज्यान जोगाउन भाग्ने क्रममा ६५ वर्षीया अतिरुपा थापा र थापाकी १० वर्षीया नातिनी सिरास थापाको मृत्यु भएको हो । त्यस्तै … Continue reading लमजुङमा पहिरो, ३ जनाको मृत्यु , ४ जना बेपत्ता